राजनीति


यी हुन् एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ केन्द्रीय सदस्य (नामावली)

यी हुन् एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ केन्द्रीय सदस्य (नामावली)

नेपालखबर
पुस ४, २०८२ शुक्रबार ८:३६, काठमाडौँ

एमालेको एघारौँ महाधिवेशनबाट १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन भएका छन्। 

एमालेको अध्यक्षमा तेस्रो कार्यकालको लागि केपी शर्मा ओली १ हजार ६६३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। 

त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। 

महासचिवमा शंकर पोखरेल दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्। उनले १ हजार २२८ मत पाउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्। 

यसैगरी, उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्। 

सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। 

यससँगै एमालेको महाधिवेशनले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्य पनि निर्वाचित गरेको छ। 

यी हुन् नवनिर्वाचित एमालेका केन्द्रीय सदस्यहरू

सुदूरपश्चिम
चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लीलाधर भट्ट, सहदेव बोगटी, गोविन्द गिरी, कमलाकुमारी ओली, भगिरथी सिंह, लीलाकुमारी भण्डारी।

कर्णाली
जितबहादुर मल्ल, डम्बरबहादुर सिंह, दल फडेरा, नवराज राउत, विष्णु रिजाल, रुद्रबहादुर शाही, इन्दिराकुमारी पन्थी, मीनासिंह रखाल, मोहनमाया भण्डारी।
 

लुम्बिनी
धनश्याम पाण्डे, गोपाल राना, खड्गबहादुर खड्का, भूमिश्वर ढकाल, नारायणप्रसाद आचार्य, लीलामणि गौतम, गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल, शान्तिदेवी ढकाल।

गण्डकी
हरिकृष्ण श्रेष्ठ, कृष्णबहादुर थापा, तिलबहादुर महत, केदार सिग्देल, रामशरण बस्नेत, नवराज ओझा, कल्पना चापागाईं, सीमाकुमारी क्षेत्री, मञ्जु शर्मा चालिसे।

बागमती
समिककुमार बडाल, केशवराज पाण्डे, खेमप्रसाद लोहनी, रामेश्वर राना, हस्तबहादुर पण्डित, निशा अधिकारी, निरुकुमारी कुँवर, प्रभा बराल, बिन्दा ढुङ्गाना।

मधेस
हरिप्रसाद उप्रेती, ताराकान्त चौधरी, एकवाल मियाँ, राजकुमार लेखी, मनोजकुमार खड्का, इ मोविन आलम, आरती भण्डारी, कल्पनाकुमारी कटुवाल, निर्मला देवकोटा।

कोसी 
जीवन घिमिरे, मानवीर राई, इन्द्रप्रसाद भण्डारी, राम राना, रोमनाथ ओली, क्षितिज थेबे, मञ्जु भण्डारी, मेनुका काफ्ले, मीना पोखरेल।


भूगोल राजधानी विशेष

रामेश्वर फुयाल, रमेश बडाल, गणेश दुलाल, प्रेमकुमार पराजुली, हरिकृष्ण व्यञ्जनकार, सुनीता डङ्गोल, बिनाकुमारी श्रेष्ठ, रत्न गुरुङ, सुजिता शाक्य।

सम्पर्क समन्वय
श्यामकुमार बस्नेत, आरसी लामिछाने, ठानेश्वरकुमार बस्याल, भगवती थापा क्षेत्री।

समावेशी आदिवासी जनजाति

अयेन्द्रसुन्दर नेम्वाङ, गोकुलप्रसाद घर्तीमगर, डा. अजय क्रान्ति शाक्य, अमित लामा, एकलाल श्रेष्ठ, चन्द्रप्रसाद घर्ती, राजेन्द्रकुमार राई, प्रेम तामाङ, गोविन्द पुन, चन्द्रमोहन गौचन, सुवास कर्माचार्य, तिलकुमार मेन्याङ्बो लिम्बू, लीलबहादुर थापामगर, विषमलाल अधिकारी दनुवार, सम्राट गौचन, मनोज ताम्ली, सावित्रा राना, भूमिका लिम्बू सुब्बा, मञ्जुदेवी गुरुङ, नरदेवी पुन, उषाकला राई, थममाया थापा, मनकुमारी तितुङ, आशारत्न जबेगू।

समावेशी मधेसी
अजयकुमार गुप्ता, हरिनारायण महतो, सरोजकुमार यादव, उपेन्द्रप्रसाद साह, उमाशङ्कर अगरिया, लखनदास तत्मा, गङ्गाप्रसाद यादव, जगदीशप्रसाद कुसियैत, कुन्दरप्रसाद कुशवाह, दिलीपकुमार अग्रवाल, विजयकुमार सरावगी, रामचन्द्र मण्डल, मुनी साह सुडी, अमरकुमार यादव, रौनित साह, प्रतीक्षा तिवारी, सविता यादव, ज्वालाकुमारी साह, रामरती देवीराम, सरिताकुमारी, गिरी यादव, जुलीकुमारी महतो।

समावेशी दलित
अफिलाल ओखेडा, जगबहादुुर नेपाली, दानसिंह परियार, प्रभु हजरा, बोमबहादुर विश्वकर्मा, गोविन्दबहादुर नेपाली, मनोहर पौडेल, रुक्मणी राना बरायली, निता घतानी, पार्वती बिसुङ्के, आशाकुमारी विक, विष्णुमाया विक।

समावेशी थारू
कृपाराम राना, गौरीशङ्कर चौधरी थारू, कृष्णी थारू, नरुलाल चौधरी, बलवीरप्रसाद चौधरी, मञ्जुकुमारी चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्य समावेशी मुस्लिम जलिल मियाँ, मोहाद केस, मोहाद समीर, मोहम्मत हारुन हलुवाई, खजिदा खातुन सिद्दिकी।

समावेशी
श्रमिक, विनोद श्रेष्ठ, जनक चौधरी, भोलानाथ पोखरेल, कमलादेवी तामाङ, सीता लामा।

समावेशी पिछडिएको क्षेत्र
नागेन्द्र शाही, वदमी क्वारी बुढा बोहोरा।

अपाङ्ग
डा. वीरेन्द्रराज शर्मा पोखरेल।

समावेशी प्रवास
हरिप्रसाद घिमिरे, सञ्जय थापा।

खुला क्षेत्र
प्रदीप ज्ञवाली, सुहाङ नेम्वाङ, कृष्णभक्त पोखरेल, किरण गुरुङ, कृष्णकुमार श्रेष्ठ, खिमलाल भट्टराई, अच्युतप्रसाद मैनाली, ऐनबहादुर महर, महेशकुमार बर्ताैला, विशाल भट्टराई, पदम गिरी, पार्वत गुरुङ, देवीप्रसाद ज्ञवाली, भूमि त्रिपाठी, अमन मास्के, अशोक ब्यान्जू, ऋषिकेश पोखरेल, शेरबहादुर तामाङ, जगतबहादुर विक, डा. भीष्म अधिकारी, झपटबहादुर बोहोरा, किरण पौडेल, तुल्सीप्रसाद न्यौपाने, नीरज आचार्य, गणेशसिंह ठगुन्ना, गोरखबहादुर बोगटी, जमिनमान घले, जितु गौतम, दामोदर भण्डारी, डा. सूर्यप्रसाद पाठक, सूर्यबहादुर थापा क्षेत्री, माधवप्रसाद ढुङ्गेल, रश्मी आचार्य, यज्ञराज सुनुवार, राजेन्द्रप्रसाद गौतम, ठाकुरप्रसाद गैरे, जगन्नाथ थपलिया, चिन्तन पाठक, देवेन्द्र दाहाल, चेतनारायण आचार्य, राजीव पहारी, झपडबहादुर रावल, खिमबहादुर थापा, दीपक कार्की, लालबाबु पण्डित, अग्निप्रसाद खरेल, गोकुलप्रसाद बाँस्कोटा, दल रावल, रवीन्द्र अधिकारी, लीलानाथ श्रेष्ठ, होमबहादुर थापा, सोभियत ढकाल, पर्शुराम बस्नेत, खेलमान खड्का, रचना खड्का, बलराम अधिकारी, डा. बिन्दा पाण्डे, गोविन्द थापा, सूर्य ढकाल, लालबहादुर थापा, जीवन गौतम, ईश्वर पोखरेल, गिरिधारीलाल न्यौपाने, यमबहादुर परियार, दधिराम न्यौपाने, मीनबहादुर शाही, राजबहादुर बुढा क्षेत्री, कर्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, प्रदीपकुमार कटुवाल क्षेत्री, आनन्दप्रसाद पोखरेल, कृष्णगोपाल श्रेष्ठ।

युवा
नरेश रोकाया, सुशीलकुमार थापा।

महिला
भगवती चौधरी, बिमला विक, डोल्मा तामाङ, भारती पाठक, राधिका खतिवडा, रामकुमारी झाँक्री, शिवकुमारी चौधरी, पार्वती, रावल, ज्ञानु केसी, नीरुदेवी पाल, शकुन्तला लेप्चा, बिमला अर्याल, भगवती न्यौपाने, क्रान्ति बुर्लाकोटी, लक्ष्मी क्षेत्री, अस्मिता थापा, उर्मिला सुनुवार, प्रभा कोइराला, तारा सन्जेल, वीणादेवी राई, कमला बोहरा, टुका हमाल, सुशीला नेपाल, ई. एसिला गौतम, यशोदा रिमाल, बालिकाकुमारी गिरी, वसन्ती अधिकारी, शकुन्तला श्रेष्ठ, विन्दु महर्जज, सरिता भुसाल, कोमल वली, सरस्वती चिदी, सूर्यकुमारी श्रेष्ठ, डा. टीका ढकाल, पद्मा खड्का, गीता कार्की, बिना ज्ञवाली, शिल्पा निरौला कार्की, निर्मला पाठक, सरिता भुसाल, आरती पौडेल, सीता सुवेदी, सन्तोषकुमारी शर्मा, गीता अधिकारी, मनकुमारी जिसी केसी, जलवर्षा राजवंशी, शोभा ज्ञवाली, सुनीता बराल, देवका पहरी, सन्तना दाहाल, सीता
सिग्देल, सीताकुमारी सुन्दास।

अनुशासन आयोग
अध्यक्ष, प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली, सचिव डा. राजेन्द्र घिमिरे।

केन्द्रीय लेखा आयोग
अध्यक्ष डा. पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे, सचिव ईश्वरीप्रसाद खरेल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad