गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नेकपा एमालेको एघारौँ महाधिवेशन जारी छ।
नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि बिहीबार बिहानसम्म साढे २१ घन्टा भएको मतदानपछि अहिले मतगणना भइरहेको छ।
यसैबीच एमाले महाधिवेशनका कारण भृकुटीमण्डप क्षेत्र छरपस्ट कागजलगायत सामग्रीले फोहोर देखिएको छ।
हेर्नुहोस् १३ तस्बिर :













99
Shares

प्रतिक्रिया