राजनीति


एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

एमाले महाधिवेशनमा मतदानको समय फेरि सर्‍यो, अब साँझ ७ बजेदेखि

नेपालखबर
पुस १, २०८२ मंगलबार १६:४०, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनमा मतदानको समय फेरि सरेको छ। 

एमालेको केन्द्रीय निर्वाच आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकिएको छ।

यसअघि दिउँसो ४ बजेदेखि हुने तालिका निर्धारण गरिएको थियो।

एमालेले मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गर्दै छ। कुल ८० वटा मेसिन प्रयोग गरेर मतदान गरिने छ।

करिब ६ सय उम्मेदवार भएकाले एकजनालई मतदान गर्न ३०-४० मिनेटसम्म समय लाग्ने छ। 

एमालेका महाविधेशन प्रतिनिधि २ हजार ६ सय ६२ जना रहेका छन्।

मतदान भैसकेपछि गणना भइने चाँडै हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad