राजनीति


रघुजी पन्तलाई ओली पक्षको साथ, प्रदीपको ठाउँमा समेटिए

रघुजी पन्तलाई ओली पक्षको साथ, प्रदीपको ठाउँमा समेटिए

नेपालखबर
पुस १, २०८२ मंगलबार १४:२०, काठमाडौँ

नेकपा एमालेको केपी शर्मा ओली प्यानलले उपाध्यक्षमा रघुजीपन्थलाई साथ दिने भएको छ।

प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली प्यालनमा एकजना उपाध्यक्षको कोटा खाली थियो। 

ओली पक्षले मंगलबार सार्वजनिक गरेको आफ्नो पक्षका उम्मेदवारको नाममा पन्तलाई राखिएको छ। उनले यसअघि स्वतन्त्र उम्मेदवारी दिका थिए। 

तर, उपाध्यक्षमै उम्मेदवारी दिएका भीम आचार्यलाई भने ओली पक्षले सर्मथन गरेको छैन।

दुवै प्यानलमा नपरेपछि उनले पनि पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad