राजनीति


सुनिता डंगोल ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार

सुनिता डंगोल ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १३:५९, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौँ उपमहारनगर पालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यकी उम्मेवार बन्ने भएकी छिन्।

उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बनेकी हुन्। उनी उपत्यका विशेष कमिटी अन्तगर्त महिला कोटाबाट उनी उम्मेवार बनेकी हुन्।

यही कोटामा महासचिव शंकर पोखरेलकी श्रीमति सुजिता शाक्य पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन्।

त्यस्तै बिना श्रेष्ठ पनि अ‍ोली प्यानलबाटै उम्मेदवार बनेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad