नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशनलाई व्यवस्थापन गर्न र सुरक्षाको समेत जिम्मेवारी लिएर स्वयंसेवक परिचालन गरिएको छ।
अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाकै लागि भनेर करिब ५०० स्वयंसेवक कमान्ड संरचनामा खटाइएको छ। त्यस्तै बन्दसत्र स्थलको व्यवस्थापन र सुरक्षाका लागि अन्य केही स्वयंसेवक रोता ड्रेसमा परिचालित भएका छन्।












207
Shares

प्रतिक्रिया