नेकपा एमालेको ११ औँ महाधिवेशन बन्दसत्र दोस्रो दिन पनि जारी छ। भृकुटीमण्डमा आइतबार सुरु भएको बन्दसत्र पछि निर्वाचन तालिका प्रकाशन गरिएको थियो।
आजै उम्मेदवारी दर्ता सुरु हुनेछ। त्यसअघि एमालेको केपी शर्मा ओली र ईश्वर पोरखेल समूह आआफ्नो प्यानल बनाउन लागि परेका छन्।
दुवै पक्षले आआफ्नो तर्फबाट प्यानल घोषणा गरिसकेका भए पनि त्यसमा केही नेताहरुको अन्तुस्टि देखिएकाले त्यसमा मिलाउने कोसिस पनि गरिरहेका छन्।
तर, महाधिवेशनका प्रतिनिधिहरू भने बन्दसत्र स्थल भृकुटीमण्डपमै रहेका छन्।
तस्बिरमा हेर्नुहोस् त्यहाँको माहोलः























90
Shares

प्रतिक्रिया