पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गरेकी छिन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो।
भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा गएकी हुन्। त्यहाँ उनलाई सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्रीले स्वागत गरेका थिए।









84
Shares

प्रतिक्रिया