नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। महाधिवेशनका लागि एमालेले हल बुक समेत गरेको छ।
एमाले कार्यालय सचिव भीस्म अधिकारीले ३ दिनका लागि हल बुक गरिएको जानकारी नेपालखबरलाई दिए।
एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्दै छ। यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन अन्तिम समयमा काठमाडौँ सारिएको थियो।
198
Shares

प्रतिक्रिया