नेकपा नेता जनार्दन शर्मा बैठक बीचमै छोडेर बाहिरिए भएपछि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट बनेका छन्।
माओवादी केन्द्रको शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा शर्माले आफूलाई एकीकृत समाजवादीसँगको एकता मान्य नभएको भन्दै बीचमै बैठक छोडेर हिँडेका थिए।
प्रचण्डले यो शैली राम्रो नभएको बताए। ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो,’ उनले भने, ‘त्यो शैली उहाँको नराम्रो हो। कसैलाई पनि मनपर्ने शैली होइन।’
945
Shares

प्रतिक्रिया