सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त पदपूर्तिका लागि एक महिनाअघिनै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।
222
Shares

प्रतिक्रिया