राजनीति


कांग्रेस बैठकमा देउवा पहिलोपटक सहभागी हुँदै, सानेपामा चहलपहल (तस्बिरहरू)

कांग्रेस बैठकमा देउवा पहिलोपटक सहभागी हुँदै, सानेपामा चहलपहल (तस्बिरहरू)

सरोज नेपाल
असोज २८, २०८२ मंगलबार १२:४३, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा चहलपहल देखिएको छ। 

नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने गर्ने, नगर्ने भन्नेबारे निर्णय लिन कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। 


जेनजी आन्दोलनमा सांघातिक आक्रमण भोगेका सभापति शेरबहादुर देउवा आजको बैठक सहभागी हुँदै छन्। 

यसअघिको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा भने उनी उपस्थित भएका थिएनन्। 

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुने भएपछि सानेपामा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad