सरकारले भिजिट भिसासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
असोज २३ गते बसेको मन्त्रिपरिषद बैठकले ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवम् छानबिन (२०८२) ले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने’ निर्णय गरेको हो।
यस्ता छन मन्त्रिपरिषद्का निर्णय


1.4k
Shares

प्रतिक्रिया