नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।
२९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न एमालेले आज सचिवालय बैठक बोलाएको हो।
जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेका बेला त्यसबारे कसरी अगाडि बढ्ने भन्नेमा आजको बैठकमा छलफल हुनेछ।
सचिवालयका बहुमत सदस्य पार्टी पुनर्गठनको पक्षमा छन्। 
267
Shares

प्रतिक्रिया