राजनीति


कारागारबाट भागेका शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा पक्राउ

कारागारबाट भागेका शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा पक्राउ

नेपालखबर
असोज १९, २०८२ आइतबार १५:२३, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुरको बखुनडोलबाट पक्राउ गरेको एसएसपी रमेश बस्नेतले जानकारी दिए।  

शर्मा जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad