नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संंघले आज पार्टी अध्यक्ष केपी शर्मा ओली डेरा गरी बस्ने भक्तपुरको गुन्डुमा दसैँ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको प्रमुख आतिग्थ्यमा भएको कार्यक्रममा युवा संघ एवं एमाले नेता–कार्यकर्ताको उपस्थिति थियो।
हेर्नुहोस् तस्बिरहरू





















717
Shares

प्रतिक्रिया