नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
जेनजी आन्दोलनका बेला आगजनी र तोडफोड भएको माओवादी कार्यालयमा सफाइ र रंगरोगनपछि पहिलो पकट बैठक बसेको हो।
आजको बैठकमा जेनजी आन्दोलनपछि बिकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव जनार्दन शर्माले लगातार जनाइरहेको असन्तुष्टि लगायतका विषयमा छलफल हुनेछ।
339
Shares

प्रतिक्रिया