सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरिने भएको छ।
त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो।
आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।
यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।
प्रतिक्रिया