राजनीति


प्रकाशमानको चाक्सीबारीस्थित घरमा आगजनी

प्रकाशमानको चाक्सीबारीस्थित घरमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १७:०, काठमाडौँ

प्रदर्शनकारीले उपप्रधानमन्त्री एवं सहरी बिकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा आगजनी गरेका छन्। 

उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले आगजनी अघि नै सुरक्षित स्थानमा लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad