राजनीति


बागमती प्रदेशका चारवटा मन्त्रालयमा आगजनी

बागमती प्रदेशका चारवटा मन्त्रालयमा आगजनी

सुनिता विष्ट
भदौ २४, २०८२ मंगलबार १३:४१, हेटौँडा

बागमती प्रदेशका चारवटै मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मकवानपुरको हेटौँडामा रहेको मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। 

कृषि मन्त्रालय, भौतिक पूर्वधानमन्त्रालय, श्रम रोजगार मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय रहेको भवनमा प्रदर्शनकारीले आगो लगाएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad