काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
जेन जीको प्रदर्शनपछि दिनभर तनावग्रस्त रहेको बानेश्वर क्षेत्र अहिले सेनाले नियन्त्रणमा लिएको हो। अहिले सडक खाली छ।
नयाँ बानेश्वर चोक र त्यसआसपासको मुल सडक क्षेत्र अहिले सुनसान जस्तै छ। सडकमा अहिले हतियारसहितका सेना परिचालन गरिएको छ।
त्यस्तै बानेश्वर क्षेत्रका भित्र गल्लीमा लुकेका प्रदर्शनकारीहरूलाई प्रहरीले लाठीले हान्दै लखेटिरहेको छ।
‘मीनभवन र बानेश्वरका गल्लीगल्लीमा पसेर प्रहरीले अन्धाधुन्ध गोली चलायो’ | |
510
Shares

प्रतिक्रिया