राजनीति


मृत्यु हुने प्रदर्शनकारीको संख्या ८ पुग्यो

मृत्यु हुने प्रदर्शनकारीको संख्या ८ पुग्यो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १५:१९, काठमाडौँ

 काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ।  

घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले नेपालखबरलाई जानकारी दिएको छ। त्यस्तै ट्रमा सेन्टरमा ५ जना, काठमाडौँ मेडिकल कजेलमा १ जना गरी ८ जनाको मृत्यु भएको हो।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad