संघीय संसद् भवनका तीनवटै गेट जेनजीले घेरेका छन्। सरकारविरुद्ध प्रश्न उठाउँदै सडकमा ओर्लिएको जेनजीको भिडले काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको तीनवटै गेट अगाडिको सडक कब्जा गरेका हुन्।
जेनजीको एक भिड संसद् भवन परिसर भित्रै छिरेको छ। उनीहरूले सरकारविरुद्ध नारा लगाइरहेका छन्।
प्रतिक्रिया