राजनीति


श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

श्रममन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुस्करबीच कार्यसम्पादन सम्झौता

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १५:४१, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता भएको छ।  

मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्।  

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्नेबारे सम्झौता भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad