राजनीति


कृषि क्षेत्रमा हामीले धेरै काम गर्न आवश्यक छ: प्रचण्ड

कृषि क्षेत्रमा हामीले धेरै काम गर्न आवश्यक छ: प्रचण्ड

नेपालखबर
साउन ८, २०८२ बिहिबार १८:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नीति निर्माण बनाउन आवश्यक रहेको बताएका छन्। 
बिहीबार नेपालखबरको दसौँ वार्षिकउत्सवको अवसरमा होटेल सोल्टीमा आयोजित नेपालखबर संवादमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग कुरा गर्दै प्रचण्डले कृषि क्षेत्रमा हामीले धेरै गर्न आवश्यक रहेको बताए।

'अहिले हामी खाद्यान्न किन्नुपर्ने अवस्थामा किन पुग्यौँ? कहीँ न कहीँ पोलिसीमा रिभ्यु गर्नुपर्ने छ' उनले भने। 

उनले संविधान निर्माण भए पनि राजनीतिक स्थायीत्व नभइनसकेको बताएका छन्। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad