आज चारवटा संसदीय समितिका बैठक बस्दै छन्।
बुधबार कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक हुँदैछ।
प्रतिनिधिसभाकाको बैठक आगामी साउन ७ गते र राष्ट्रियसभाको बैठक ६ गतेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
99
Shares

प्रतिक्रिया