राष्ट्रियसभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रस्तुत गरेको थियो।
विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गरे।
75
Shares

प्रतिक्रिया