प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रतिनिसिसभामा प्रश्नउत्त हुने भएको छ। सांसदहरुले लिखितरुपमा दिएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्। संसद्मा प्रधानमन्त्रीले नियमितरुपमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने अभ्यास रहेको छ। प्रकाशित: असार २, २०८२ सोमबार १८:६ 96 Shares
प्रतिक्रिया