प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच सहमति भएको छ। भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि जारी गतिरोध गर्न सत्तापक्षका तर्फबाट एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्।
कांग्रेस, एमाले र माओवादीबीचको छलफलपछि दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसमा असहमति जनाएको छ।

195
Shares

प्रतिक्रिया