राजनीति


२ बजेसम्मलाई सर्‍यो संसद् बैठक

२ बजेसम्मलाई सर्‍यो संसद् बैठक

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:०, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई  सरेको छ।  बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ। 

सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको उनीहरूको आरोप छ।  लेखकले पदबाट राजीनामा नदिएसम्म सदन चलाउन नदिने उनीहरूको अडान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad