राजनीति


सचिवालय सकिएलगत्तै सुरु भयो रास्वपाको संसदीय दलको बैठक

सचिवालय सकिएलगत्तै सुरु भयो रास्वपाको संसदीय दलको बैठक

नेपालखबर
जेठ १९, २०८२ सोमबार १७:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। पार्टीको सचिवालय बैठक सकिएलगत्तै दलको बैठक बसेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए।  

बैठकमा भिजिट भिसा प्रकरण र भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा पार्टीको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad