गणतन्त्र दिवसको अवसरमा आज नेकपा एमालेले काठमाडौँमा र्याली निकालेको छ। एमालेका नेता कार्यकर्ताहरू काठमाडौँको विभिन्न क्षेत्रबाट र्यालीमा मिसिनेक्रम जारी छ। काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका सबै निर्वाचन क्षेत्र, जिल्ला कमिटी तथा जनसंगठन र समन्वय समिति परिचालन गरेर एमालेले नेता कार्यकर्ता सडकमा उतारेको छ।
भृकुटीमण्डपमा एमालेले विशेष कार्यक्रम गर्दैछ। काठमाडौँका विभिन्न क्षेत्रबाट नेताहरू सहभागी झाँकीसहितको र्याली विशेष कार्यक्रमतस्थल जाँदैछन्।













96
Shares

प्रतिक्रिया