राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखबर
जेठ १२, २०८२ सोमबार १९:२१, काठमाडौँ

आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। साँझ ७ बजेका लागि डाकिएको बैठक अझै सुरु भएको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरू आउनेक्रम जारी छ र केहीबेरमा बैठक सुरु हुनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad