राजनीति


पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:१५, काठमाडौँ

प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको हो।

समिति सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गरे। 

प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेस गरिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad