सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
शुक्रबार एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित भएर त्यसका पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

150
Shares

प्रतिक्रिया