सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको हो।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ।
सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले सदनमा प्रस्तुत गर्छन्।
801
Shares

प्रतिक्रिया