प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेरौँ, को कहाँ पुगे? प्रकाशित: बैशाख १५, २०८२ सोमबार १७:१९ 600 Shares
प्रतिक्रिया