प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बुधबार पत्रकार सम्मेलन गर्ने भएकोछ।
प्रचार विभाग प्रमुख अग्नि सापकोटाका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयाेजना गर्न लागेकाे हो।
पत्रकार सम्मेलनमार्फत वर्तमान परिस्थिति र समासामयिक घटनाक्रमका विषयमा धारणा व्यक्त हुने बताइएको छ।
420
Shares

प्रतिक्रिया