राजनीति


तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

नेपालखबर
चैत २०, २०८१ बुधबार १७:११, काठमाडौँ

चैत १५ गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका युवा सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले नेपालखबरलाई जानकारी दियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad