राष्ट्रियसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ।
सोमबार राष्ट्रियसभा बैठकमा प्रस्तुत प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो।
यसअघि उक्त विधेयकमाथि सांसदहरूले उठाएको जिज्ञासामाथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएका थिए।
42
Shares

प्रतिक्रिया