राजनीति


पूर्वराजालाई प्रचण्डको चेतावनी: अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन

पूर्वराजालाई प्रचण्डको चेतावनी: अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १५, २०८१ शुक्रबार १५:४५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले जनताको र राजनीतिक दलहरूको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। 

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासलाई फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन्। 

'नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,' उनले भने, 'अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन्। खबरदार।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad