राजनीति


गृहले सरुवा गर्‍यो २८ शाखा अधिकृत, को कहाँ?

गृहले सरुवा गर्‍यो २८ शाखा अधिकृत, को कहाँ?

नेपालखबर
चैत ८, २०८१ शुक्रबार २०:१४, काठमाडौँ

गृह मन्त्रालय मातहतका २८ जना शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको छ। 

गृहमन्त्रालयले बिहीबारको निर्णय भन्दै शुक्रबार सार्वजनिक गरेको सूचीमा केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरिएको छ।

शाखा अधिकृत चिरन्जिवि सापकोटा सोलुखुम्बुको सहायक प्रमुख जिल्ला अधिकारी भएका छन्।

मस्ताङको सहायक प्रमुख जिल्ला अधिकारीमा नन्दराम परियार र बझाङमा दीपक पौडेललाई खटाइएको छ।

अरुले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad