राजनीति


राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन

राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १९:४५, काठमाडौँ

राप्रपा नेपालका प्रवक्ता वसन्त मानसिंह अधिकारीको निधन भएको छ।

उनको शुक्रबार निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुष्टी गरेका छन्।

‘यो दुखद समाचार सुन्दा म मर्माहत र स्तब्ध भएको छु’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वसन्तजी निष्ठावान, ईमान्दार र असल राष्ट्रवादी नेता हुनुहुन्थ्यो। उहाँको निधनबाट राप्रपा नेपाललाई अपुरणीय क्षति भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad