राजनीति


स्ववियु चुनाव: धादिङको नेत्रावती क्याम्पसमा क्रान्तिकारीका थपलिया सभापति निर्वाचित (सूची)

स्ववियु चुनाव: धादिङको नेत्रावती क्याम्पसमा क्रान्तिकारीका थपलिया सभापति निर्वाचित (सूची)

नेत्रावती क्याम्पसको नवनिर्वाचित स्ववियु कार्यसमिति


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:४४, काठमाडौँ

धादिङस्थित नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका अभिषेक थपलिया निर्विरोध निर्वाचित भएका छन्।

अभिषेक थपलिया

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीच भएको सहमतिअनुसार सो क्याम्पसमा सभापति पद अनेरास्विवियूले लिएको हो। 

उपसभापतिमा सुलोचना खड्का सर्वसम्मत भएकी छन्। सचिवमा विनोद गौली, सहसचिवमा सरिता गुभाजु र कोषाध्यक्षमा सविना अधिकारी चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad