सरकारले थाइल्यान्डका लागि आवसीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवसीय नेपाली राजदूत पदमा नियुक्त भएका छन्। ओलीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले लाओको राजदूत पदमा मंगलबार नियुक्त गरेका हुन्। प्रकाशित: माघ २९, २०८१ मंगलबार १३:० 24 Shares
प्रतिक्रिया