माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ। माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्रमा 'विशेष जिम्मेवारी' शीर्षक दिएर नन्दबहादुरलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ।
नौ वर्षपछि माओवादीको सक्रिय राजनीतिमा फर्किएका पुनको विशेष जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन। यद्यपि, नेताहरूका अनुसार उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको छ।
780
Shares

प्रतिक्रिया