ad ad

राजनीति


स्वास्थ्य अधिकृतलाई विदाको दिनमा पनि कार्यालय आउन निर्देशन

स्वास्थ्य अधिकृतलाई विदाको दिनमा पनि कार्यालय आउन निर्देशन

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १०:५४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्गतका विभाग/कार्यालयमा कार्यरत अधिकृतलाई विदाको दिनमा समेत कार्यालय आउन र उपत्यका नछोड्न निर्देशन दिएको छ।

‘कोरोना संक्रमण नेपाल भित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकोले’ मन्त्रालयले सचिवस्तरीय निर्णय गरी शुक्रबार यस्तो परिपत्र गरेको हो।

परिपत्रमा ‘सह–सचिव स्तरका कर्मचारीहरु र विभागीय प्रमुखहरु सार्वजनिक सार्वजनिक विदाको दिनसमेत कार्यालयमा उपस्थित भइ कामकाज गर्नुहुन साथै उप सचिव र अधिकृतस्तरका कर्मचारीले काठमाडौं उपत्यका नछाड्न’ भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .