नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
नेताहरूको कार्यविभाजनको लागि भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो।
नेताहरूको कार्यविभाजन टुंगो लगाउन उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा कार्यदल बनेको थियो।
माओवादीले पूर्वउपराष्ट्रपती नन्दबहादुर पुन सहितका नेताको जिम्मेवारी तय गरेर अपानी जारी गर्नेछ।
यसअघि पुस २१ देखि २४ गतेसम्म माओवादी केन्द्रीय समितिको बैठक बसेको थियो।
117
Shares

प्रतिक्रिया