सरकारले १२ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रि परिषद् बैठकको निर्णय अनुसार सहसचिवहरुको सरुवा भएको हो।
परराष्ट्र मन्त्रालयका सहसचिव नवराज ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वीरेन्द्रदेव भारतीलाई सरुवा गरिएको छ।
सरुवा भएका अधिकांसलाई प्रदेश सचिवका रुपमा पठाइएको हो।
सूची हेर्नुहोस्

642
Shares

प्रतिक्रिया