नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन्।
प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ।
एसएसपी अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११ वा इमेल ठेगानामा सम्पर्क गर्न सकिन्छ।
303
Shares

प्रतिक्रिया